भारीतारी

ना.

  1. भारी र त्यससाथ लगिने अन्य सामान; भारी र यस्तै अरू पोकापन्तरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)