भारेभुरे

वि.

  1. साधारण खालको; सामान्य (व्यक्ति वा वस्तु)।
  2. निम्न कोटिको; तल्ला तहको।
  3. चानचुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)