भारोपीय खलक/परिवार
ना.
- एसिया र युरोपका एउटै मूलबाट आएका भाषाहरूको समूह।
- त्यस्तो भाषा बोल्नेहरूको समूह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)