भारोपेली
वि. [भारतेली+युरोपेली]
- भारत र युरोपसँग सम्बन्धित; भारतीय उपमहाद्वीप र युरोपीय महादेशको साझा सम्बन्ध भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [भारतेली+युरोपेली]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)