भार्रभुर्र

क्रि.वि. [अ.मू. (द्वि.) भुर्+र]

  1. चराचुरुङ्गीहरू अलि-अलि गरी उड्ने चालले; त्यसरी उड्दा शब्द निस्कने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)