भार्लाङ
ना.
- बाल्ढ्याङ्ग्रोका जस्तै टाटा र पाङ्ग्रोभन्दा केही साना दाना लाग्ने, एक प्रकारको लहरो; त्यसैको फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)