भालेदमाहा

ना.

  1. नौमती बाजाहरूमा नगराका आकारका दुइटा दमाहामध्ये ठुलोचाहिँ दमाहा; बढी गर्जन गर्ने दमाहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)