भालेपोथी

ना.

  1. पुरुष र स्त्री; भाले र पोथी।
  2. मिलेका लोग्ने स्वास्नी।
  3. एकै पदार्थका दुई अवयव भएर एउटामा परेको छिद्रमा अर्को कुनै अवयव पसी लाग्ने कुनै पदार्थ (टाँक, ढिम्री इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)