भालेसातो

ना.

  1. डर वा आपत्ले मान्छेको होस गुम हुने अवस्था; ठुलो सातो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)