भालेसुन

ना.

  1. कानका लोतीमा लाइने लाम्चो र चुच्चो परेको सुनको एक प्रकारको गहना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)