भावनात्मक
वि. [सं.]
- भावनासँग सम्बन्धित; भावनाले युक्त; भावनामय।
- सोचविचारसम्म भएको तर कार्यान्वयन भई नसकेको (योजना, काम इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)