भावनाटक/भाव नाट्य

ना. [सं.]

  1. आङ्गिक अभिनयद्वारा अर्थ र तात्पर्य व्यक्त गरिने नाटक; भावप्रधान नाटक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)