भावभक्ति
ना. [सं.]
- देवता, गुरु आदिमा भक्तिको भाव प्रकट गर्ने काम; भक्तिभाव।
- आदर-सत्कार; सम्मान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)