भावभङ्गी

ना. [सं.]

  1. मनका भाव व्यक्त गर्ने शारीरिक चेष्टा वा मुद्रा।
  2. भाव वा अनुभूतिको प्रकटीकरण; भावको पोखाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)