भावभूमि

ना. [सं.]

  1. काव्य, नाटक आदिमा पाइने भावको आधार वा पृष्ठभूमि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)