भाववाच्य
ना.
- व्याकरणमा क्रियाको साक्षात् उद्देश्य कर्ता वा कर्म नभई भाव अर्थात् क्रिया नै हुने, तीन प्रकारका वाच्य-कर्तृ, कर्म र भावमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)