भाववाद
ना. [सं.]
- इन्द्रियग्राह्य दृश्यको सहज र सरल चित्रणलाई ज्ञानको सर्वोच्च रूपायन मान्ने, विज्ञानको समर्थन र तत्त्व-मीमांसाको खण्डन गर्ने एक दर्शन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)