भावशबलता

ना. [सं.]

  1. धेरै भावहरूको सामूहिक वा शृङ्खलाबद्ध वर्णन गर्दा पर्ने एक काव्यालङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)