भावशान्ति
ना. [सं.]
- मनमा एकै चोटि नयाँ र प्रतिकूल भाव उदय हुँदा पर्ने एक काव्यालङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)