भावातीत
वि. [सं.]
- भाव वा कल्पनाले पनि ठम्याउन नसकिने; सोचाइभन्दा परको।
- योगशास्त्रका अनुसार भावनाभन्दा पर रहेको (तत्त्व वा ध्यान)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)