भावात्मक

वि. [सं.]

  1. भाव प्रबल रूपमा रहेको; भावमूलक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)