भावावेग

ना. [सं.]

  1. कुनै भावले गर्दा हुने आवेगको स्थिति; भावको प्रबलता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)