भावार्थ
ना. [सं.]
- शब्दशब्दलाई अर्थ्याउन छाडेर सम्पूर्ण वाक्य वा अनुच्छेदको आशय मात्र प्रकट गरिएको अर्थ; तात्पर्यबोधक अर्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)