भाविक

वि. [सं.]

  1. स्वाभाविक; प्राकृतिक।
  2. भावक; मर्मज्ञ।
  3. भूत वा भविष्यत्कालको घटनालाई वर्तमानकालको घटना जस्तै वर्णन गर्दा पर्ने एक अलङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)