भावित

वि. [सं.]

  1. विचार गरिएको; ठम्याइएको।
  2. सम्मिश्रण भएको; मिलाइएको।
  3. शुद्ध पारिएको; शोधित।
  4. अन्य रस र भावहरूलाई समेत पूरक रूपमा प्रयोग गरिएको; पुट दिइएको।
  5. सुगन्धित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)