भावी

ना. [सं.]

  1. भविष्यत्काल; आउँदो समय।
  2. पछि गएर नभई नहुने कुरो; हुनेहुनामी।
  3. भाग्य; तकदिर।
  4. भविष्यमा हुने; पछि हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)