भावोदय
ना. [सं.]
- सन्दर्भित भावको समाप्तिपछि चमत्कारपूर्ण ढङ्गले अर्को भावको उदय भएको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)