भावोद्दीपक/भावोद्रेक

वि. [सं.]

  1. भावहरूलाई उत्पन्न र सक्रिय गराउने (तत्त्व); भावोत्तेजक; भावोत्पादक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)