भाषाविद्

वि.

  1. कुनै भाषा वा भाषाको सैद्धान्तिक ज्ञानका बारेमा गहिरो अध्ययन भएको (व्यक्ति); भाषाविशेषज्ञ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)