भाषा विशेषज्ञ
वि.
- भाषाको बारेमा गहिरो ज्ञान भएको; भाषाको विभिन्न पक्षीय अध्ययनमा निपुण; भाषाविद्।
- विभिन्न भाषाहरूको ज्ञाता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)