भाषी
वि. [सं.]
- कुनै शब्दको पछिल्तिर गाँसिएर बोल्ने, भन्ने अर्थ बुझाउने उत्तरपद (जस्तै- नेपालीभाषी; चेपाङभाषी, कटुभाषी, मृदुभाषी इ.)।
- बोल्ने; वक्ता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)