भाष्य

ना. [सं.]

  1. सूत्र वा मूल ग्रन्थका आधारमा गरिएको व्याख्या; विवृति; विवरण।
  2. टिका; व्याख्या।
  3. भन्न वा बोल्न योग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)