भासिनु

अ.क्रि. [भास्+इ+नु]

  1. जमिनको सतह अझै तलतिर दबिनु; गाडिनु।
  2. हिलो, धाप, खाडी आदिमा डुब्नु; गड्नु।
  3. पतन हुनु; उँधो लाग्नु।
  4. भास्ने होइनु।
  5. विदेश पस्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)