भासे
वि. [सं. भाषा+ए]
- भाषासम्बन्धी; भाषा बोल्ने ('दो' का साथ सीमित, जस्तो- दोभासे)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)