भास्नु
स.क्रि. [सं. भ्रंश+नु]
- जग्गाजमिनको माटो झिकेर गहिरो पार्नु; गहिर्याउनु; खाल्टो पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. भ्रंश+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)