भास्नु

अ.क्रि. [सं. भास्+नु]

  1. कुनै भावना स्फुरण हुनु; मनमा उब्जनु।
  2. ज्ञान हुनु; बोध हुनु।
  3. प्रतीत हुनु; भान हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)