भास

ना. [सं. भ्रंश]

  1. भासिने खालको फुको वा खुकुलो ठाउँ; गाडिने ठाउँ।
  2. सिमसार; सिम।
  3. धाप; दलदल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)