भिँडे खोर्सानी
ना.
- तरकारीमा हालेर वा अचार बनाएर खाइने डल्लो र ठुलो एक जातको खुर्सानी; भ्यान्टे खुर्सानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)