भिउँट
ना. [नेवा. भेग]
- बाटाका आकारको र ठुलो बिट हुने माटाको ठुलो भाँडो; भ्युँट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)