भिक्षण

ना. [सं.]

  1. भिक्षा माग्ने काम; दैला-दैलामा पुगेर सिधा बटुल्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)