भिक्षा

ना. [सं.]

  1. भिक्षुकहरूले माग्ने काम; याचना।
  2. माग्नेलाई दिइने अन्न, द्रव्य आदि; भिख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)