भिक्षुसङ्घ

ना. [सं.]

  1. भिक्षुकहरूको समूह।
  2. बौद्धभिक्षुकहरूको समुदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)