भिक्स
ना. [अङ्.]
- टाउको, घाँटी दुख्दा र सर्दी लाग्दा घसेर मालिस गरिने एक प्रकारको मलम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)