भिच्छे
ना. [सं. भिक्षा]
- भिक्षा, भिख।
- व्रतबन्धमा आमाबाबु र अन्य कुटुम्बीहरूले वटुलाई दिने अन्न आदि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. भिक्षा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)