भिजाउनु

प्रे.क्रि.

  1. अन्न आदि पानीमा राखेर फुलाउनु; ढड्याउनु।
  2. पानी आदि तरल पदार्थले तर पार्नु; निथ्रुक्क तुल्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)