भिजिटिङ कार्ड
ना. [अङ्.]
- भेटघाटको सजिलाका निम्ति वा परिचयको सम्झना दिलाउन नाम, थर, ठेगाना आदि छापिएको कागतको सानो दरो टुक्रो; चिनारीपत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)