भिटा

ना. [सं. भित्त]

  1. पानीले नढाक्ने, तराईको केही उच्चा परेको ठाउँ; घर-घडेरीका निम्ति उपयुक्त पाखोबारी।
  2. धानखेती नलाग्ने र मकै, भटमास, सन आदि पाखा बाली हुने समथर जग्गा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)