भिजिनु

क.क्रि. [भिज्+इ+नु]

  1. तरल पदार्थले निथ्रुक्क होइनु; रुझिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)