भिटौरी

ना. [भिटा+औरी]

  1. सहरबजारका घरघडेरीमा लाग्ने धुरीकर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)