भिड्नु

अ.क्रि. [प्रा. भिड+नु]

  1. परस्परमा लडन्त हुन थाल्नु; मुठभेड हुनु; टकराउनु।
  2. जोडिनु; मिल्नु; भेटिनु।
  3. रुजु गरिनु।
  4. दाँजिनु।
  5. रोहबरमा राखिनु।
  6. जबरजस्ती जिम्मा लाग्नु।
  7. मुकाबिला गर्नु; सामना गर्नु; जुध्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)